करको संरचनाको पुनरावलोकन गरिने
काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।
सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
उनले करको संरचनालाई पुनरावलोकन गर्दै सरकार अघि बढ्ने बताए ।

