कास्की अदालतको आदेशपछि रविविरुद्धका दुई अभियोग तत्कालका लागि फिर्ता
काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा संशोधनमार्फत फिर्ता लिन सरकारको मागलाई सदर गरेको छ।

